Movie

‘पर्खी बसेँ’को सिरिज बन्दै, १३ वर्षपछि

सिनेपत्र/काठमाण्डौं गोपीकृष्ण मुभिजको ब्यानरमा निर्मित फिल्म ‘पर्खी बसेँ’ को नयाँ सिरिज बन्ने भएको छ। गोपीकृष्ण मुभिज र हिमालयन मुभी स्टुडियोको सहकार्यमा ‘पर्खी बसेँ २’ निर्माण हुने भएको हो। ‘पर्खी बसेँ’ रिलिज...

‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक

सिनेपत्र/काठमाण्डौं ‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक भएको छ । समुन्द्र भट्ट निर्देशित फिल्म बैशाख १२ गतेबाट सार्बजनिक प्रदर्शनमा आउँनेछ । १ कलाकारको भिन्न अवतार, जबर्जस्त एक्सन दृश्य, ठुलो क्यानभास...

ठुलो माछाको छायांकन अन्तिम चरणमा ।

सिनेपत्र/काठमाण्डौं ह्याप्पी पाठक इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ठुलो माछाको छायांकन अन्तिम चरणमा पुगेको छ । प्रकाश पाठकको निर्माणमा तयार भएको यो चलचित्रमा कथा तथा निर्देशन प्रदिप पाठक ‘नक्कली प्रचण्ड’ले गरेको...

‘स्ल्युट’ को विशेष प्रदर्र्शनी (फोटो फिचर)

सिनेपत्र/काठमाण्डौं नेपाल चलचित्रबोर्ड महिला सशक्तिकरण समितीको निर्माण रहेको लघु चलचित्र ‘स्ल्युट’ को विशेष प्रदर्र्शनी गरिएको छ । नेपाल चलचित्रबोर्डका अध्यक्ष केशव भट्टराईको सभापति रहनु भएको कार्यक्रममा प्रमुख अतिथी गायिका तथा...

‘सरौतो’ ट्रेलर सार्बजनिक

सिनेपत्र काठमाण्डौं सिनेम्याटोग्राफरको रुपमा भिन्नै पहिचान बनाउन सफल हरि हुमागाइको निर्देशन रहेको पहिलो चलचित्र ‘सरौतो’ को ट्रेलर सार्बजनिक भएको छ । एक्सन जनरामा निर्मित यो चलचित्र ‘सरौतो’ कात्तिक २२ गते प्रदर्शन...

चलचित्र निर्देशकले ठगें निर्माता, बजेट बढेर ८० लाख पुग्यो !

सिनेपत्र/काठमाण्डौं यही असोज १७ गते बाट देशभर प्रर्दशनमा आउन लागेको चलचित्र ‘शिवम’् का नायक तथा निर्माता सोहम भेटवालले निर्देशक राजु गिरीले आफुलाई ठगेको आरोप लगाएका छन् । सिनेपत्र सँग कुराकानी गर्दै...

‘साङ्लो’ चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक

  सिनेपत्र/काठमाण्डौं आफ्नो एक्सन स्टाइललाई अगाडि बढाउँदै नायक विराज भट्टले आफू निर्मित तथा निर्दे्शित चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरेका छन् । विराजले निर्देशन गरेको यो चलचित्र फागूणको ९ गतेबाट रिलिज...

चलचित्र ‘सरौतो’मा समावेश ‘केही आधा’ बोलको गीत सार्वजनिक

सिनेपत्र/काठमाण्डौं चलचित्र ‘सरौतो’मा समावेश ‘केही आधा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो चलचित्र कात्तिक २२ गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकारहरु सुमी मोक्तान र...

चलचित्र ‘ च च हुई’को दोश्रो गीत ‘जवानी’

सिनेपत्र/काठमाण्डौं मंसिरको ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ च च हुई’को दोश्रो गीत ‘जवानी’ सार्वजनिक गरीएको छ । चलचित्रमा समावेश आइटम गीतलाई दशैंको अवसर पारेर निर्माणपक्षले सार्वजनिक गरेको हो...