‘साङ्लो’ चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक

सिनेपत्र/काठमाण्डौं
आफ्नो एक्सन स्टाइललाई अगाडि बढाउँदै नायक विराज भट्टले आफू निर्मित तथा निर्दे्शित चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरेका छन् ।
विराजले निर्देशन गरेको यो चलचित्र फागूणको ९ गतेबाट रिलिज हुने भएको छ । सुरुवातमा यो चलचित्र कात्तिक १५ गते रिलिज हुने बताइएपनि काम नसकिएको कारण प्रदर्शन मिति सारिएको थियो ।
चलचित्र ‘साङ्लो’लाई एक्सन र सामाजिक कथामा निर्माण गरिएको वुझिएको छ । चलचित्रमा निकिता चण्डक नायिकाको रुपमा छिन् ।
Comments
Related News
Latest Updates
Trending
Videos



