कमेडी कि भद्दा मजाक ! (ट्रेलर सहित)

सिनेपत्र/काठमाण्डाैं
हरेक बुधबार राती ८ बजे एपी वान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘कमेडी हब’ हिन्दु आस्था सँग जोडिएको विषय बस्तुलाई जोडेर मजाकको रुपमा प्रस्तुत गरेको ट्रेलर सार्वजनिक गरेको छ ।
उक्त ट्रेलरले हिन्दुहरुका आस्थाका प्रतिक भगवान शिव लाई प्रस्तुत गर्दैं भद्दा मजाकलाई कमेडीका रुपमा प्रस्तुत गरेको छ । कमेडियन सिता न्याैंपानेलाई देख्न सकिने उक्त्त कमेडिमा ब्यङ्ग्य भन्दा पनि आस्था माथी मजाक जस्तो देखिएको छ ।
केही समय अगाडी कमेडी कार्यक्रम ‘कमेडी क्लब’ मा कमेडीयन हिमेश पन्तले धर्म परम्परा माथी कमेडी गर्दा विरोधको सामना गर्नु परेको थियो ।
हेर्नुहोस् ट्रेलर ।
Comments
Related News
Latest Updates
Trending
Videos




