Movie

असोज १७ मा ‘शिवम्’

सिनेपत्र/काठमाण्डौं चलचित्र शिवम् असोज १७ बाट प्रर्दशनमा आउने भएको छ । प्रेम र एक्सनले भरिपूर्ण चलचित्र शिवम् बाट नवनायक सोहम भेटवालको रजतपटमा जन्म हुदैछ । प्रेम कथा संगै एक्सनमा सोहमले...

‘कबड्डी कबड्डी कबड्डी’ले पायो उच्च शो, कस्तो गर्ला ब्यापार ?

सिनेपत्र/काठमाण्डौं शुक्रबारदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले सुखद् ब्यापारको अवसर पाएको छ । काठमाण्डौको क्यूएफएक्सले यो चलचित्रलाई अहिलेसम्मकै बढी शो दिएको जनाएको छ । कुमारी, जय नेपाल, लाबिम,...

आज राष्ट्रिय चलचित्र दिवस

सिनेपत्र/काठमाण्डौं हरेक बर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रुपमा पनि मनाइन्छ । चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने...

निश्चलको यस्तो रुप ‘घामड शेरे’

सिनेपत्र/काठमाण्डौं हेमराज वीसीले निर्देशन गरेका चलचित्र ‘घामड शेरे’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको बिषयमा लामो समयदेखि विभिन्न खालको चर्चा चलिरहेपनि यसको निर्माणपक्षले कुनै पनि सामाग्री सार्वजनिक गरेको थिएन । निश्चल...

‘माया पिरती’मा दया र उपासना

सिनेपत्र/काठमाण्डौं चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘माया पिरती’ बोलको गीत सार्वजनिक भएको छ । कालिप्रसाद बास्कोटाको स्वर तथा संगीत रहेकोे गीतमा कालिप्रसादसँगै सविन एकतारेको शब्द रहेको छ । गीतको भिडियोमा चलचित्रका...

भदौरें झरीमा छायांकन गर्दै सकियो चलचित्र ‘आमा’

सिनेपत्र/काठमाण्डौं दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘आमा’को छायांकन सकिएको छ । पानी नपरेका कारण निकै नै समस्यामा परेको चलचित्र ‘आमा’को टिमले अन्ततः ७२ दिनमा छायांकन सकेको हो । चलचित्रमा...

चलचित्र ‘चपली हाइट ३’ निर्माण हुने, स्वस्तिमा खड्काको मुख्य भुमिका

सिनेपत्र/काठ्मान्डौ दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चपली हाइट’ को तेस्रो भाग निर्माण हुने भएको छ ।मंगलबार चलचित्र ‘चपली हाइट ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ । तर यो चलचित्रमा...

हलमा एक्लै नयाँ नेपाली चलचित्र ‘सोच’ प्रदर्शनमा

सिनेपत्र/काठ्मान्डौ अभिनेत्री नीता ढुंगााना र अभिनेता प्रज्वल गिरी अभिनीत चलचित्र ‘सोच’ आज बाट प्रदर्शनमा आएको छ।आशा गरिएका चलचित्रहरु पनि नचलिरहेको अवस्थामा  चलचित्र ‘सोच’ ले एकल प्रदर्शनको दुर्लभ अवसर पाएको छ...

साम्राज्ञी राज्यलक्ष्मी शाहा अभिनित चलचित्र ‘रातो टिका निधारमा’ को ट्रेलर सार्वजनिक

सिनेपत्र/काठ्मान्डौ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहा र अकिंत शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ । असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र वैदेशिक रोजगारीको...