Movie

भदौ २४ मा ‘ऐना झ्यालको पुतली’ प्रर्दशन हुने ।

सिनेपत्र/काठमाण्डाैं फिल्म ‘ऐना झ्यालको पुतली’ को रिलिज मिति घोषणा गरिएको छ l निर्माण टिमले भाद्र २४ लाई फिल्मको रिलिज मिति घोषणा गरेका हुन् l सुजित बिडारी निर्देशित डेब्यु फिल्म ‘ऐना...

मुख्य कलाकारको अनुपस्थितिमा सार्बजनिक भो ‘हेल्लो जिन्दगी’को गीत !(भिडियो सहित)

सिनेपत्र/काठमाण्डाैं नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’को ‘अनौठो माया’ तथा ‘ओखर दान’ बोलको गीत सार्वजनिक गरिएको छ । आगामी चैत्र १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा समावेश दुई गीत एक कार्यक्रमका...

‘हिजोआजका कुरा’ असोज २८ मा रिलिज हुने

सिनेपत्र/काठमाण्डाैं कलाकार सन्तोष पन्तको निर्माण तथा अभिनय रहेको चलचित्र ‘हिजोआजका कुरा’ आगामी असोज २८ गते रिलिज हुने भएको छ ।यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको यो फिल्म कोरोना...

शुरु भयो ‘परस्त्री’को छायाँकन

  सिनेपत्र/पाटन नेपाली चलचित्र ‘परस्त्री’को छायाँकन शुरु भएको छ । आज पाटनको बंगलामुखी मन्दिरमा पुजाअर्चना सहित चलचित्रले आफ्नो छायाँकन शुरु गरेकाे हो । चलचित्रको निर्माण टिम गीत खिच्न आजै मुस्ताङ हिडेको...

चलचित्र ‘मन्त्र’को प्रदर्शन मिती सार्वजनिक, नायिका दिया सगरमाथा आरोहणमा

सिनेपत्र/काठमाण्डाैं चलचित्र ‘मन्त्र’ले प्रदर्शनको नयाँ मिती सार्वजनिक गरेकाे छ । आउदो वर्षको  वैशाख १६ गतेलाई प्रदर्शन मिती तय गरिएको हो  । मंगलबार चलचित्र विकास बोर्डमा कार्यक्रम गर्दै निर्माण पक्षले मिति...

आना ढकालको अभिनय मोह

सिनेपत्र/अस्ट्रेलिया आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट नायिकाको रुपमा डेब्यु गर्दै छिन् । उनि चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको नायिकाको रुपमा देखिएकी हुन् । मुकुन्द भट्टको निर्माण...

‘ए मेरो हजुर ४’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक

सिनेपत्र/काठमाण्डाैं नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति र टिजर एकैदिन सार्वजनिक भएको छ । चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई देख्न सकिन्छ । यो फिल्म...

भोली बाट ‘सकिन भुल्न तिमिलाइ’, यस्तो छ ट्रेलर

भोली शुक्रबार बाट चलचित्र सकिन भुल्न तिमिलाइ प्रर्दशनमा आउने भएको छ । राज बस्न्यात को निर्माण निर्देशनमा तयार यो चलचित्र एडल्ट चलचित्र हो । १६ बर्ष भन्दा माथिका दर्शकले...

आईपीएल टिम खरिदै रणविर र दिपिका !

सिनेपत्र/काठमाण्डाै भारतीय चलचित्र उद्योग बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिङ्गले इन्डियन प्रिमियर लिग (आईपीएल) टिम किन्ने भएका छन्। आईपीएल खेल्ने टोलीको संख्या अर्को वर्ष बढाइन लागेपछि दीपिका र...