Movie

मेकअपले दिक्क राधिका !

सिनेपत्र/काठमाण्डाै बलिउड अभिनेत्री राधिका आप्टेले सुन्दर देखिनका लागि सर्जरी गर्न नहुने बताएकी छन् । मनोरञ्जन क्षेत्रका कलाकारहरुले अत्याधीक मेकअप गर्ने व्यवहारप्रति उनले यस्तो टिप्पणी गरेकी हुन् । बरु प्राकृतिक सौन्दर्यको...

सय करोड क्लब दौड !

सिनेपत्र/काठमाण्डाै बलिउडमा सय करोडलाई फिल्म सफलताको मानक मान्ने गरिन्छ । वर्षमा थौरै मात्र फिल्मले यो आँकडा छुने गरेका छन् । साउथ इन्डस्ट्रीमा पनि सय करोड क्लबमा इन्ट्री हुन सहज छैन...

पालो कुर्दै चलचित्र !

सिनेपत्र/काठमाण्डाै सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र हलहरु सञ्चालन गर्न अनुमति दिए पनि फिल्म निर्माताले तत्काल नयाँ चलचित्र रिलिज हुने सम्भावना नभएको बताएका छन् । डेढ वर्षदेखि वन्द रहेको हललाई...

“केजी एफ २” प्रदर्शन मिति सार्यो !

सिनेपत्र/काठमाण्डाै बहुप्रतिक्षित फिल्म “के जी एफ २” को रिलिज मिति तय भएको छ l नयाँ वर्ष वैशाख १ अर्थात् २०२२ अप्रिल १४ गते फिल्म  प्रदर्शनमा आउने भएको हो l अभिनेता यस्सले...

बन्दै छ ‘वेलकम टु हेम्जाकोट’ (फाेटाे फिचर)

सिनेपत्र/काठमाण्डाै कोरोनाले विभिन्न क्षेत्रमा असर गरिरहेको छ । त्यसवाट सिनेमा जगत पनि जोगिन सकेको छैन । गत बर्षको लकडाउनबाट दिक्क बनेका नेपाली दर्शकका लागी मनोरन्जन दिन चलचित्रहरु निर्माण हुदैं छन्...

‘चुरीफुरी’ असोज १ मा

सिनेपत्र/काठमाण्डाै समसामयिक हास्य कथामा निर्माण गरिएको चलिचत्र ‘चुरीफुरी’ २०७८ सालको असोज १ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्देशक ऋषिराज आचार्यले सामाजिक सञ्जालमा फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी...

‘डाँडाको बरपीपल’ मा रुविनाको महंगो पारिश्रमिक

सिनेपत्र/काठमाण्डाै बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ चलचित्र ‘डाँडाको बरपीपल’को आगामी वैशाख २२ गतेबाट छायांकन सुरु हुने भएको छ । शोभित बस्नेतको निर्देशन रहने चलचित्रमा सलोन बस्नेतको जोडी रुविना थापा हुनेछिन् । चलचित्रमा...

फेरी बन्ने भाे चलचित्र हामी तीन भाइ

सिनेपत्र/काठमाण्डाै‍ चलचित्र हामी तीन भाइ को अनौपचारिक घोषणा गरिएको छ।  चलचित्रमा सलोन बस्नेत , शिशिर राणा, बिकाश चापागाईं , सदिक्षा पाण्डे र नरेन्द्र केसी आदि अनुबन्धित भएका छन् भने अन्य...

स्वस्तिमाले भारतिय चलचित्र ‘थिरिमाली’ मा अभिनय गर्ने

सिनेपत्र/काठमाण्डाै नायिका स्वस्तिमा खड्काले साउथ चलचित्रमा अभिनय गर्ने भएकी छिन् । काठमाण्डौमा नायिका खड्का र चलचित्रको निर्माणपक्षविच संझौता भएको छ । चलचित्रको छायांकन ७० प्रतिशत नेपाल र ३० प्रतिशत भारतमा हुनेछ...