‘ए मेरो हजुर ४’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक

सिनेपत्र/काठमाण्डाैं
नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति र टिजर एकैदिन सार्वजनिक भएको छ । चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई देख्न सकिन्छ ।
यो फिल्म आउँदो वर्षको बैशाख १ गते प्रदर्शनमा आउने बताइएको छ । झरना थापाको निर्देशनमा तयार भएको चलिचत्रमा सुनिल कुमार थापाको निर्माण रहेको छ ।
हेर्नुहोस् टिजर ।
Comments
Related News
Latest Updates
Trending
Videos




