निश्चलको यस्तो रुप ‘घामड शेरे’

सिनेपत्र/काठमाण्डौं
हेमराज वीसीले निर्देशन गरेका चलचित्र ‘घामड शेरे’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको बिषयमा लामो समयदेखि विभिन्न खालको चर्चा चलिरहेपनि यसको निर्माणपक्षले कुनै पनि सामाग्री सार्वजनिक गरेको थिएन ।
निश्चल चलचित्रको शिर्ष भूमिकामा छन् । साथमा, चलचित्रमा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायतका कलाकारको पनि मुख्य भूमिका रहेकाे छ भने गौरी मल्लको विशेष भूमिका छ ।
कात्तिकको ८ गतेबाट रिलिज हुने याे चलचित्रकाे ट्रेलर केही दिनमै सार्वजनिक गर्ने बताइएको छ ।
Comments
Related News
Latest Updates
Trending
Videos



