Contemporary

नबौं एल.आर.आई. बास्केटबल तथा फुटसल फेस्ट २०२३ सम्पन्न

सिनेपत्र/काठमाण्डाैं नबौं एल.आर.आई. बास्केटबल तथा फुटसल फेस्ट सम्पन्न भएको छ । एल.आर.आई.स्कुलको खेलमैदानमा आज आयोजना भएको बास्केटबल फाईनल खेलमा टाइम्सले सि.सि.आर.सि.लाई पराजित गर्दै  टाइम्स कलेजले उपाधि हात पारेको छ। त्यस्तै फुटसलको...

अन्तर विद्यालय व्यक्तित्व तथा नेतृत्व बिकास कार्यशाला समापन !

सिनेपत्र/चितवन, भरतपुर महानगरपालिका वडा नम्बर १४, पकडि चितवनमा अवस्थिति सरल नेपाल तथा सेन्ट्रल कलेजको संयुक्त आयोजनामा आयोजित व्यक्तित्व तथा नेतृत्व बिकास नामक कार्यशालको समापन भएको छ । भरतपुर महानगरपालिका २१,...

नेपालद्वारा सद्गुरुको माटो जोगाऔं अभियानमा ऐकवद्धता, सरकारले ३० हजार रुख रोप्ने

सिनेपत्र/ललिलपुर नेपाल सरकारले योगी, दूरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले पाँच महिना अघि सुरु गर्नुभएको माटो जोगाऔं अभियानमा ऐकवद्धता जनाएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित एक कार्यक्रममा सो...

मेयर साब विवादमा !

सिनेपत्र/काठमाण्डाैं काठमण्डौका मेयर तथा र्यापर बालेन शाहको यती बेला चर्को आलोचना भएको छ l स्वर्गीय र्यापर यम बुद्धको सालिक बनाउने भनेर नगरपालिकामा बजेट छुटाएपछि उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको...

चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र वितरण गरिएकोमा उधमी पाण्डेको आपत्ति

सिनेपत्र/काठमाण्डाैं बिहीबार चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थप ६३ जना कलाकारलाई विशिष्टता सरकारी परिचयपत्र प्रदान गरेका छन् । परिचयपत्र प्रदान गरेसँगै यो...

भिल्लामा लगानी गर्दै ‘त्रिशूली रिभरसाइड’

सिनेपत्र/धादिङ्ग धादिङ्ग त्रिशूली नदी किनारमा रहेको ‘त्रिशूली रिभरसाइड रिसोर्ट’ ले नदीपारि भिल्ला रिसोर्ट बनाउँदैछ। दुई वर्षअघि सुरू भएको भिल्लाको निर्माण आगामी छ महिनाभित्र पूरा हुनेछ। करिब पाँच रोपनी क्षेत्रफल ओगट्ने भिल्लामा...

‘पीर’ गीतको करोड भ्यूजको भिडियाे हटाएर फेरी अपलोड

सिनेपत्र/काठमाण्डाैं गायक प्रकाश सपुतको नयाँ गीत पिर युट्युवबाट हटाएर फेरी अपलोड गरेका छन् । उक्त्त गीतको भिडियोलाई याैनकर्मी महिलाको दृश्य काटेर फेरी नयाँ स्वरुपमा अपलोड गरिएको छ । करिब १ करोड...

नयाँ वर्षमा ५ स्थानमा एकै पटक पन्चश्रीमहायज्ञ गरिने

सिनेपत्र/काठमाण्डाैं मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यजी महाराजका संकल्पमा धौलागिरीका बिकट र ऐतिहासिक स्थानहरुमा आउदो नयाँ वर्ष २०७९ अबसरमा पन्चश्रीमहायज्ञ गरिने भएको छ । पर्वतको कालन्जर हम्पाल पर्वत, बाग्लुंगको रारायीकोट( राजराजेश्वरी देवीको...

पल शाहलाई बयानका लागि गैंडाकोट पुर्‍याइयो

सिनेपत्र/गैंडाकोट किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको छ । किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका...