Contemporary

चलचित्र ‘मेयर’का पात्र बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

  सिनेपत्र/काठमाण्डौं बागमती नगरपालिका सर्लाहीका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा...

गौ–संरक्षित क्षेत्रका लागि गृहमन्त्री श्रेष्ठले पहल गर्ने

सिनेपत्र/काठमाण्डौं उपप्रधान एमव् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरकानूनी रुपमा भइरहेको गौ हत्या एवम् तस्करी रोक्न सशक्त भएर लाग्ने बताउनुभएको छ । भगवती मानव कल्याण संगठन, नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले गौ संरक्षणका...

गीतकारमा जमेका हरि उप्रेती

सिनेपत्र/काठमाण्डौं हरि उप्रेती नेपाली गीत संगीतको क्षेत्रमा गीतकारको रुपमा एक चिरपरिचित नाम हो , उनले हाल सम्म दर्जनौ गीत रेकर्ड गरिसकेका छन् । बिनाकुनै स्वार्थ नेपाली गीत संगीत क्षेत्रमा निरन्तर...

ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ, अन्य २ को खोजी

सिनेपत्र/काठमाण्डौं ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवाल शुक्रबार दरबारमार्गबाट पक्राउ परेका छन्  ।  उनलाई  काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनि माथी  अनुमतिविना ‘प्रसाद...

आध्यात्मिक तथा सामाजिक अभियन्ता मोहनजीको राजधानीमा पहिलो सत्संग

  सिनेपत्र/काठमाण्डौं आध्यात्मिक तथा सामाजिक अभियन्ता मोहनजीले काठमाडौंमा पहिलो सार्वजनिक कार्यक्रम गर्नुभएको छ । यही साताको बुधबार मोहनजी फाउण्डेशनले राजधानीमा पहिलो सार्वजनिक सत्संग आयोजना गरेको हो । ८० जना भन्दा बढी...

तीन दिने निशुल्क फोटो पत्रकारिता तालिम शुरु

सिनेपत्र/काठमाण्डाैं नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) नेपालको सहकार्यमा...

दमौलीका युवा व्यवसायी विष्णु पराजुलीले संचालनमा ल्याए, ‘घर आँगन थकाली भान्छा घर’

सिनेपत्र/तनहुँ तनहुँको सदरमुकाम दमाैलीका युवा व्यवसायी विष्णु पराजुलीले आफ्नो नयाँ व्यवसाय ‘घर आँगन थकाली भान्छा घर’ संचालनमा ल्याएका छन् । विगत लामो समय देखि विभिन्न पेशा व्यवसायमा संलग्न उनले आफ्नो...

अभिनेता पल शाहलाई १५ दिनभित्र झिकाउन उच्च अदालत पोखराको आदेश

सिनेपत्र/पोखरा अभिनेता पल शाहविरूद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ। उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले शाहलाई १५ दिनभित्र झिकाउने आदेश भएको जानकारी दिए। उच्च...

आज विश्वभरि १२ औं विश्व रेडियो दिवस मनाइँदै

सिनेपत्र काठमाण्डाैं आज १३ फेब्रुअरी, “रेडियो र शान्ति” भन्ने नाराका साथ आज विश्वभरि १२ औं विश्व रेडियो दिवस मनाइँदै छ । यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र...