‘पीर’ गीतको करोड भ्यूजको भिडियाे हटाएर फेरी अपलोड

सिनेपत्र/काठमाण्डाैं
गायक प्रकाश सपुतको नयाँ गीत पिर युट्युवबाट हटाएर फेरी अपलोड गरेका छन् । उक्त्त गीतको भिडियोलाई याैनकर्मी महिलाको दृश्य काटेर फेरी नयाँ स्वरुपमा अपलोड गरिएको छ ।
करिब १ करोड भ्युज बटुलीसकेको भिडियोलाई हटाएर केही समय अगाडी नयाँ स्वरुपको भिडियो अपलोड गरिएको हो । याैनकर्मी महिलाको दृश्य बारे केही राजनितिज्ञहरुले आपत्ति जनाए पछि गायक सपुतले भिडियो सम्पादन गर्न बाध्य भएको बुझिएको छ ।
हेर्नुहोस् भिडियो ।
Comments
Related News
Latest Updates
Trending
Videos
