Contemporary

Jessica Singh Thakuri Resigns from the Title of Miss Grand Nepal 2025

Cinepatra/Kathmandu The winner of Miss Grand Nepal 2025, Jessica Singh Thakuri, has officially relinquished her title. In a statement posted on her social media platform Instagram, she said she was compelled...

आचार्य लक्ष्मण पन्थी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक

सिनेपत्र/काठमाण्डौं नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थीलाई चार वर्षका लागि नियुक्त गरेको छ । आचार्य पन्थी खुला प्रतिस्पर्धाबाट समितिको कार्यकारी निर्देशकमा...

सत्यमोहन जोशी सिर्जना पुरस्कार २०८२ श्याम प्रधानलाई पत्रकार वि.पी. कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कारवाट सम्मानित

सिनेपत्र/काठमाण्डौं गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२ पत्रकार वि.पी.कोइरालाई प्रदान गरिएको छ । यस्तै अमर स्रष्टा सत्यमोहन जोशी सिर्जना पुरस्कार २०८२ साहित्यकार श्याम प्रधानलाई प्रदान गरिएको छ । सञ्चार...

भगवती मानव कल्याण संगठनको पत्रकार सम्मेलन, एक ऋषिको पहिलो नेपाल आगमनमा सबैलाई आह्वान

सिनेपत्र/काठमाण्डौं आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक “राष्ट्र सेवा शक्तिसाधना नशामुक्ति शिविर” को निMशुल्क आयोजन गरिएको छ । भगवती मानव कल्याण संगठनले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै...

अब प्रदेश कार्यालयबाट सवारी लाइसेन्सको त्रुटि सच्याउन पाइने

सिनेपत्र/काठमाण्डौं सवारी चालक अनुमतिपत्रमा भएको त्रुटि अब प्रदेशस्थित कार्यालयबाट सच्याउन पाइने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र आवेदकको बायोमेट्रिक बाहेक विवरण सच्याउने काम प्रदेश मातहत यातायात व्यवस्था तथा...

भगवती मानव कल्याण संगठनको रक्तदान कार्यक्रम सम्पन्न

सिनेपत्र/काठमाण्डौं भगवती मानव कल्याण संगठनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनका संस्थापक सञ्चालक परमहंश योगिराज श्री शक्तिपुत्रजी महाराजको जन्मदिवसमा आयोजित कार्यक्रम सम्पन्न भएको हो । संगठनले काठमाडौँ महानगर वडा...

शक्तिपुत्रजी महाराजको जन्मदिवसमा रक्तदान

सिनेपत्र/काठमाण्डौं भगवती मानव कल्याण संगठनले आगामी सोमबार काठमाडौँको कोटेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । संगठनले काठमाडौँ महानगर, रेडक्रस सोसाईटी र कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजको सहकार्यमा रक्तदान...

देशलाई ‘नशामुक्त’ घोषणा गर्न माग गर्दै पदयात्रा सम्पन्न (फोटो फिचर)

सिनेपत्र/ललितपुर देशलाइ नशामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण सङ्गठनले काठमाडौँ उपत्यका स्तरीय नशामुक्ति जनजागरण पदयात्रा सम्पन्न गरेको छ । नशामुक्त नेपाल–समृद्ध नेपालको मूल नारासहित संगठनले पदयात्रा सम्पन्न गरेको...

“एकवृक्ष राष्ट्रको नाममा” भन्ने नारा सहित चितवन जिल्लामा वृक्षारोपण अभियानको शुभारम्भ

सिनेपत्र/काठमाण्डौं “एकवृक्ष राष्ट्रको नाममा” भन्ने नाराका साथ जारी देशव्यापी १ करोड वृक्षारोपण अभियान चितवन जिल्लामा पनि शुरु भएको छ । गत श्रावण २१ गते काठमाडौँको पाशुपत क्षेत्रबाट शुभारम्भ भएको अभियान...