दमौलीका युवा व्यवसायी विष्णु पराजुलीले संचालनमा ल्याए, ‘घर आँगन थकाली भान्छा घर’

सिनेपत्र/तनहुँ
तनहुँको सदरमुकाम दमाैलीका युवा व्यवसायी विष्णु पराजुलीले आफ्नो नयाँ व्यवसाय ‘घर आँगन थकाली भान्छा घर’ संचालनमा ल्याएका छन् । विगत लामो समय देखि विभिन्न पेशा व्यवसायमा संलग्न उनले आफ्नो वर्षौ देखिको चाहान अनुसार उक्त भान्छा घर शुरु गरेका हुन् ।
दमाैलीमा रैथाने थकाली खानाको स्वाद चखाउन तथा हिमाली कृषी उपजको प्रबर्दनका लागी आफुले उक्त व्यवसाय शुरु गरेको व्यवसायी पराजुली बताउछन् । आफु सधैं सफा स्वस्थ तथा आर्गनिक खानाको परिकार पस्कन प्रतिबद्द रहेको पनि उनको जिकिर रहेको छ ।
विभिन्न पेशा व्यवसायको अनुभव बटुलिसकेका पराजुली पेशाव्यवसायको साथसाथै समाजसेवा तथा स्वतन्त्र राजनितिक कृयाकलापमा पनि सकृय रहेका छन् ।
हेर्नुहोस् भिडियो ।
Comments
Related News
Latest Updates
Trending
Videos


