Video

मुख्य कलाकारको अनुपस्थितिमा सार्बजनिक भो ‘हेल्लो जिन्दगी’को गीत !(भिडियो सहित)

सिनेपत्र/काठमाण्डाैं नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’को ‘अनौठो माया’ तथा ‘ओखर दान’ बोलको गीत सार्वजनिक गरिएको छ । आगामी चैत्र १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा समावेश दुई गीत एक कार्यक्रमका...

‘राख्छु मुटु माझ’ भ्यालेन्टाइनडे को अवसरमा (भिडियोसहित)

सिनेपत्र/अमेरिका अमेरिकाको ओहायो राज्यको एट्नामा बस्दै आएका दम्पति गायक पुर्ण कट्टेल र गायिका  शितल शर्माले ‘राख्छु मुटु माझ’ नामक गीत सार्वजनिक गरेका छन् । भ्यालेन्टाइन डे को अवसर पारेर उक्त...

‘कर्कलो कोक्याउला’ चेलिबेटी बेचबिखनको कथामा

सिनेपत्र/काठमाण्डाैं अभिनेता हरिवंश आचार्यको स्वर,शब्द र संगीतमा ‘कर्कलो कोक्याउला’ गीत सार्वजनिक भएको छ । गीतको भिडियो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । गीतमा चेलिबेटी बेचबिखनको कथा उठाउदैं...

भिडियो निर्देशनमा व्यस्त निर्देशक दाहाल,अमेरीकाबाट आयो यस्तो भिडियो

यो जीवन मिठो…बाेलकाे म्यूजीक भिडियो रिलिज गरिएको छ । यो गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो जीवन मिठो गीतलाई सुदन डोटेलले लेखेका हुन्...

‘पकेटका पत्रकार’ रे ! (भिडियो सहित)

सिनेपत्र/काठमाण्डाै‌ं रंगपत्रकार प्रकाश सुवेदीले केही रंगपत्रकार तथा युट्युवरलाई लक्षित गर्दै ‘पकेटका पत्रकार’ काे स‌ंज्ञा दिएका छन्  । विषय सम्बन्धी जानकारी तथा सत्यतथ्य समाचार प्रवाह गर्नु भन्दा पनि पत्रकारहरु कलाकार संग...

माैलिक संस्कृति जोगाउदै चलचित्र ‘वेलकम टु हेम्जाकोट’ (भिडियो सहित)

सिनेपत्र/काठमाण्डाै तिहारमा देउसी भैलाे खेल्ने  निकै पुरानाे नेपाली परम्परा हाे । अहिलेकाे पुस्ताले माैलिक देउसी भैलाे प्रति मोह गुमाउदै गहिरहेकाे छ । तिहारमा खेलिने देउसी भैलाेको गीत समावेश गरेर केही...

प्रेम बरालको स्वरमा भजन सार्बजनिक !

सिनेपत्र/काठमाण्डाै गायक प्रेम बरालको स्वरमा “जन्मे कृष्ण बाला” बोलको भजन सार्बजनिक भएको छ । कृष्ण जन्म अष्टमीको पावन अबसरमा सो गीत सार्बजनिक भएको हो । उक्त भजनमा प्रेम बराललाई दिपक...

राष्ट्र प्रेमी गीत “मन मनमा नेपाली” सार्बजनिक । (भिडियो सहित)

सिनेपत्र/काठमाण्डाै राष्ट्रिय भावनाले ओतप्रोत गीत “मन मनमा नेपाली” बोलको गीत सार्बजनिक भएको छ । पुरुषोत्तम ढकालको शब्दमा रचित राष्ट्र प्रेमी गीत “मन मनमा नेपाली” मा सुरज कुमार थापा र बानिका...

‘जति चोट सहेनी’ सार्वजनिक, भिडियोमा गौरव र बिमलाको अर्गानिक प्रेम

सिनेपत्र/काठमाण्डाै क्यानाडामा बस्दै आएका गीतकार एवं सिनेमा निर्माता राजेन्द्र चोङवाङ्ग को रचना रहेकाे  गीत ‘जति चोट सहेनी’ सार्वजनिक भएको छ । ममता गुरुङको आवाज रहेको गीतमा संगीत एवं एरेन्ज बादल...