Theatre/TV

शैलीमा लाग्यो ‘भुसको आगो’ ! (फोटो फिचर)

सिनेपत्र/काठमाण्डौं बिगत १० बर्षदेखि निरन्तर रंगमञ्चमा सक्रिय शैली थिएटरमा नाटक ‘भुसको आगो’ मञ्चन भएको छ । काठमाण्डौँको रातोपुलस्थित शैली थिएटरको आफ्नै नयाँ नाटरघरमा यो नाटक मञ्चन गरिएको हो । ‘भुसको आगो’मा...

डाक्टर गुलाटी फर्केलान् ?

सिनेपत्र/एजेन्सी भारतीय कमेडी शोका दुई लोकप्रिय कमेडियन कपिल शर्मा र सुनील ग्रोबर फेरि एकसाथ ‘द कपिल शर्मा सो’मा देखिने भएका छ । सोहि शोमा सुनील डाक्टर मसुर गुलाटी र गुत्थीको भूमिकामा आउँने...

“रिसले सारा बिगार्छ” भन्दैं हाँस्य टेलिश्रृङ्खला ‘सक्किगोनि’

सिनेपत्र/काठमाण्डौं भोली असोज २ गते बिहीबार नेपाल टेलिभिजनबाट प्रसारणमा आउन लागेको नयाँ हाँस्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ले आफ्नो ‘टाईटल गीत’ सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा स्वर/शब्द सुगम पोखरेलको रहेको छ, भने शब्द...

‘सक्किगोनि’ टेलिभिजनमा के गर्ला मिडिया हबले ?

सिनेपत्र /काठमाण्डौं हाँस्य टेलिश्रृङ्खलाहरुको भिडमा फेरी एउटा नयाँ श्रृङ्खला जन्म भएको छ । पुरानो बोतलमा नयाँ नाम राखेर आर्को अध्यायको शुरु भएको छ । मिडियाहबले निर्माण गरेको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै...

भद्रगोल नयाँ शैलीमा, बले, जिग्री र पाँडे नदेखिने

सिनेपत्र/काठ्मान्डौ चर्चित हाँस्य टेलिश्रृंखला “भद्रगोल”  प्रसारण भएको छ । नयाँ कथावस्तु र नयाँ शैलीमा नेपाल टेलिभिजनबाट प्रसारण भएकाे “भद्रगोल”  ज्योति काफ्लेसहितको निर्देशनमा तयार भएकाे छ । “भद्रगोल” टेलिफिल्मलाई कलाकार ज्योती काफ्ले र...

‘म्यान भर्सेस वाइल्ड’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

सिनेपत्र /एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको प्रसिद्ध टेलिभिजन च्यानल डिस्कभरिको चर्चित टिभी शो ‘म्यान भर्सेस वाइल्ड’ मा देखिने भएका छन्। उक्त साहसिक शो सञ्चालक बियर ग्रिल्सले आफ्नो आधिकारिक ट्विटरमार्फत टिजर सार्वजनिक...

विश्व रंगमञ्च दिवस मनाइँदै

हाम्रो कला/रंगमञ्च आज (सोमबार) विश्व रंगमञ्च दिवस नेपालमा पनि मनाइँदैछ । रंगकर्मीहरु यो दिवस रंगमञ्चमै मनाइरहेका छन् । समाजमा व्याप्त विकृतिलाई हटाउन नाटकमार्फत जनचेतना तथा उत्प्रेरणा जगाउने उद्देश्यले प्रत्येक वर्ष...

सुनील, निशा र नाटक

हाम्रो कला/काठमाण्डौं निशा, म तिमीलाई मन पराउँछु। बिहे गर्न चाहन्छु– यति भन्नु थियो सुनीललाई। डिल्लीबजारमा नाटकको रिहर्सल हुन्थ्यो, बालाजुमा निशा बस्थिन्। एक दिन निशालाई पुर्‍याउन सुनील बालाजुसम्म हिँड्दै गए, मनको कुरा...

सङ्गीत, नाटक र नृत्य अनुसन्धान सुरु

हाम्रो कला/सल्यान ६ नं प्रदेशका दश जिल्लामा सङ्गीत, नाटक र नृत्यसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । यस क्षेत्रमा रहेका सङ्गीत, नाटक र नृत्यलाई लिपिबद्ध गर्ने उद्देश्यका साथ अनुसन्धान सुरु गरिएको हो...