विश्व रंगमञ्च दिवस मनाइँदै
हाम्रो कला/रंगमञ्च
आज (सोमबार) विश्व रंगमञ्च दिवस नेपालमा पनि मनाइँदैछ । रंगकर्मीहरु यो दिवस रंगमञ्चमै मनाइरहेका छन् ।
समाजमा व्याप्त विकृतिलाई हटाउन नाटकमार्फत जनचेतना तथा उत्प्रेरणा जगाउने उद्देश्यले प्रत्येक वर्ष मार्च २७ मा विश्व रंगमञ्च दिवस मनाउने गरिन्छ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमच्ञ संस्थाले उक्त दिवस मनाउने अवधारणा ल्याएपछि विश्वभरका रंगकर्मीहरुले उक्त दिवस मनाउँदै आएका छन ।
Comments
Related News
Latest Updates
Trending
Videos



