भद्रगोल नयाँ शैलीमा, बले, जिग्री र पाँडे नदेखिने

सिनेपत्र/काठ्मान्डौ
चर्चित हाँस्य टेलिश्रृंखला “भद्रगोल” प्रसारण भएको छ ।
नयाँ कथावस्तु र नयाँ शैलीमा नेपाल टेलिभिजनबाट प्रसारण भएकाे “भद्रगोल” ज्योति काफ्लेसहितको निर्देशनमा तयार भएकाे छ ।
“भद्रगोल” टेलिफिल्मलाई कलाकार ज्योती काफ्ले र अर्का बाहुन डनका भुमिका देखिएका अशोक धितालले संयुक्त रुपमा निर्देशन गर्ने गरेका छन्।
हिजाे भाद्र २० गते (शुक्रबार) ८ः५० बजे प्रसारण हुने “भद्रगोल”मा पहिलेकै चर्चित पात्र ज्योति काफ्ले मङ्गल थाडु बनेर बनेका छन् भने अशोक धिलात बाहुन डनकै भूमिकामा देखिएका छन् ।
भद्रगोलमा ज्योती काफ्ले, अशोक धितालसहित सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना लगायतका कलाकारको अभिनय रहेकाे छ ।
Comments
Related News
Latest Updates
Trending
Videos




