Theatre/TV

आज देखि नयाँ भागको साथ ‘जुठे’

सिनेपत्र/काठमाण्डाै हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित टेलिसिरियल ‘जुठे’ आज वाट पुन: प्रसारणमा आउने भएको छ । लकडाउनको कारणले गर्दा केही भागहरु रोकिएको र आजदेखि नयाँ भागको साथ प्रसारण हुनलागेको...

रवि लामिछाने र न्युज २४ बीच (कपि) राइड विवाद !

सिनेपत्र/काठमाण्डाै‌ ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत कार्यक्रमलाई नियमित रुपमा प्रसारण गर्ने भएको हो । तर,...

घुइँचो लाग्यो ‘६ पात्रको एकलाप’ मा (फोटो फिचर)

सिनेपत्र/काठमाण्डाै‌ कोभिड-१९ महामारीपछि उत्पन्न लकडाउनपछिको पहिलो खुलेको बत्तीसपुतलीस्थित शिल्पी थियटरमा नाटक हेर्न दर्शकको घुइँचो लागेको छ । माघ १ गते बिहीबारदेखि शुरु भएको ‘६ पात्रको एकलाप’ नामक नाटक प्रदर्शन भएसँगै हेर्नेको...

शुरु भो ‘भाइरल’ !

सिनेपत्र/काठमाण्डाै‌ सामाजिक विकृति र समसामायीक बिषयबस्तुलाई आधार मान्दै ‘भाइरल’ नामक हास्य टेलिश्रृङ्गखला शुरु भएको छ । हाल सम्म तीन भागको छायांकन सकि सकेको  निमार्णपक्षले सिनेपत्रलाई जानकारी दिएको छ । म्यागङ मिडिया...

‘सम्बन्ध’ निर्देशन गर्दै सञ्चारकर्मी कुमार

सिनेपत्र/काठमाण्डाै‌ पारिवारिक बिषयमा टेलिफिल्म ‘सम्बन्ध’ निर्माण हुने भएकाे छ । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’ निर्माण हुन लागेकाे हाे । लकडाउन सकिएलगतै विभिन्न म्यूजिक भिडियो र टेलिफिल्म निर्माण क्रम बढे...

पारिवारीक असमझदारी ‘संकोच’

सिनेपत्र / काठमाण्डौँ   एऊटा सुन्दर गाउँ जहाँ सबै जना पनि मिलनसार हुन्छन् । त्यो गाउँमा शिवकाकाको परिवार पनि हुन्छ । शिवकाका गाउँका जेठाबाठा भलादमी व्यक्ति हुन्छन् । जो अरुलाई राम्रा...

विष्णुप्रसाद गौडेल बाहिरिदैं ‘कमेडी च्याम्पियन’ बाट

सिनेपत्र/काठमाण्डाै यतिबेला स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को राम्रै चर्चा छ बजारमा । अघिल्लो सातामा सम्म ‘कमेडी च्याम्पियन’को मञ्चमा चार प्रतिस्पर्धिले आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका थिए । आज राति प्रसारण...

‘कमेडी च्याम्पियन’ले माग्याे माफी

सिनेपत्र/काठमाण्डाै हाँस्य रियालिटी शाे ‘कमेडी च्याम्पियन’ काे केही दिन अगाडि प्रसारित श्रृंखला विवादमा परे पछि कार्यक्रमले माफी माग्नु पर्ने अवस्था आएकाे छ । प्रतिस्पर्धी हिमेश पन्तको प्रस्तुतिले हिन्दु धर्मावलम्वीको मनोभावनामा...

युट्युबले खायाे टेलिभिजनकाे क्रेज !

सिनेपत्र/काठमाण्डौं केही समयअघि रामशुभक महतोले एभिन्युज टेलिभिजनबाट राजिनामा दिए। टेलिभिजन पत्रकारितामा लामो समय बिताएका महतोले देशकै चर्चित टेलिभिजन छाडेर युट्युबमा च्यानल खोलेका छन्, साझा कथा नाउँमा। उनले यस च्यानलका लागि...