शैलीमा लाग्यो ‘भुसको आगो’ ! (फोटो फिचर)
सिनेपत्र/काठमाण्डौं
बिगत १० बर्षदेखि निरन्तर रंगमञ्चमा सक्रिय शैली थिएटरमा नाटक ‘भुसको आगो’ मञ्चन भएको छ । काठमाण्डौँको रातोपुलस्थित शैली थिएटरको आफ्नै नयाँ नाटरघरमा यो नाटक मञ्चन गरिएको हो ।
‘भुसको आगो’मा चाँदनी शाही, निमा पाण्डे सृष्टि आचार्य, सगुन पोखरेल, अस्मिता खनाल तथा सरस्वती अधिकारको अभिनय रहेको छ । नाटकमा गोबिन्द बहादुर मल्ल ‘गोठाले’को लेखन तथा नवराज बुढाथोकी निर्देशन रहेको छ ।
‘नाटक भुसको आगोले महिला स्वतन्त्रताको वकालत गर्ने’ निर्देशक नवराज बुढाथोकीले बताए । नाटक रातोपुलस्थित शैली थिएटरमा मसिंर ३० गते सम्म मञ्चन हुनेछ ।








Comments
Related News
Latest Updates
Trending
Videos




