Gossip

राजेश हमाल पछि भारतीय मिडियामा साम्राज्ञीको चर्चा !

सिनेपत्र/काठमाण्डौं नेपाली अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको बारेमा भारतीय मिडियामा विशेष रिपोर्ट प्रकाशित भएको छ । केही दिनअघि महानायक राजेश हमाललाई बलिउड अभिनेता अमिताभ बच्चनसँग तुलना गर्दै समाचार लेखेको भारतको चर्चित...

निर्माता सुवास गिरी निर्देशक बन्दै

सिनेपत्र/काठमाण्डाै‌ फिल्म निर्माता सुवास गिरी आफैले निर्देशन गर्ने तयारी गरेका छन् । उनले निर्देशन गर्ने ‘नन्दुलाल’ नाम दिईएको फिल्ममा खगेन्द्र लामिछानेको प्रमूख भूमिका रहने बताईको छ । यसअघि ‘कृ’, ‘नोभेम्बर रेन’,...

“प्रेममा छु, उसैसँग बिहे हुन्छ”-ऋचा शर्मा 

सिनेपत्र /काठमाण्डाै‌ ऋचा शर्मा अहिले चलचित्र ‘न यता न उता’ को प्रमोशनमा व्यस्त छिन् । यो चलचित्रले उनलाई राम्रैसँग तताएको छ, बिहान देखि साँझसम्म । चलचित्र सुनकेशरी प्रदर्शनभएपछि ऋचा यो...

छवि-शिल्पा बिरुद्ध पक्राउ पुर्जी जारी

सिनेपत्र/काठमा‍ण्डाै‌ बहुविवाह सम्बन्धी कसूरमा निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । छवीकी पहिलो श्रीमती हेमा ओझाको जाहेरीको आधारमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई...

अमेरीकाको डिसि एरिया तताउदैं नेपाली कलाकारहरु

हाम्रो कला/अमेरीका ईनास अमेरीकाले अमेरीकाको डिसि मेट्रो एरियामा विविध साँगीतिक कार्यक्रम अयोजना गरेको छ । नेपाली चर्चित गायकगायिकाहरुको प्रस्तुति रहने उक्त कार्यक्रम यही अगस्ट १३ गते हुदैंछ । लोकप्रिय गायिका अन्जु...

संर्घष आफ्नै आफ्नै

हाम्रो कला/एजेन्सी हरेक मान्छेको आआफ्नै कथा हुन्छ । स्थापित भइसकेकाहरू पनि अनेक संघर्ष गर्दै उचाइमा पुगेका हुन्छन् । यहाँ केही सेलेब्रिटीले संघर्षकालमा गरेका सामान्य लाग्ने कामबारे चर्चा गरिएको छ । मोर्गन...

अष्ट्रेलियन सरकारको निर्णयले नेपाली चलचित्रहरु मारमा

हाम्रो कला/अष्ट्रेलिया बिदेशी चलचित्रहरूको प्रदर्शनीमा अष्ट्रेलियन सरकारले कडाई गर्ने भएको छ ।  जस कारण कुनै पनि सिनेमा चार शो भन्दा बढी देखाउन परेमा हरेक शोको छुट्टै शुल्क तिर्नु पर्ने भएको छ...

बलिउड नायिका आलिया भट्टबारे रोचक प्रसङ्ग

कुरा मनको/बलिउड निर्देशक महेश भट्टकी कान्छी छोरी आलिया भट्ट गत मार्च १५ बाट २४ बर्षकी भएकी छिन् । उनले ६ बर्षको कलिलो उमेरमा ‘संघर्ष’ फिल्ममा प्रिति जिन्टाको बाल भुमिका निर्वाह...

संसारकै सुन्दरी पपस्टार बियोन्स

हाम्रो कला/एजेन्सी अमेरिकी पपस्टार बियोन्स संसारका सुन्दर महिलाहरूको एक नम्बर सूचीमा परेकी छिन् । लस एन्जलसस्थित सोसल मिडिया नेटवर्क बजनेटले गरेको एक सर्वेक्षणमा बियोन्सलाई संसारकै सुन्दरी महिला घोषित गरिएको हो...