Gossip

रुष्ट सोनाक्षी

सिनेपत्र/एजेन्सी बलिउड अभिनेत्री सोनाक्षी सिन्हा हाल भारतमा बढ्दो बलात्कारको घटनाप्रति रुष्ट छिन् । एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘कोही पनि भारतको छोरी बन्न चाहिरहेका छैनन् ।’ एक महिला पशु चिकित्सकको...

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

सिनेपत्र/काठमाण्डौं चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको...

“फोटोशपबाट न्यूड (नाङ्गो) बनाएर बदनाम गर्न खोजियाे”-सोनिका रोकाया

सिनेपत्र/काठमाण्डौ भिजे तथा मोडल सोनिका रोकायाले आफ्नो तस्वीरलाई फोटोशपबाट न्यूड (नाङ्गो) बनाएर आफ्नो बदनाम गर्न खोजिएको आरोप लगाएकी छिन् । पूर्वयुवराज पारससँग नाम जोडिएर चर्चामा आएकी सोनिकाको एक तस्वीर सामाजिक...

पूजा, आकाश र पल सँगै होलान त ?

सिनेपत्र/काठमाण्डौं अभिनेता राजबल्लभ कोइराला तथा अभिनेत्री यूना उप्रेतीको डेब्यु चलचित्र ‘पर्खी बसेँ’को दोस्रो बन्ने पक्का भएको छ । चलचित्रको औपचारिक घोषणासँगै चलचित्रमा कस्ले अभिनय गर्ने हुन् भन्ने चर्चा सुरु भएको...

यौन धन्दामा संलग्न भएको आरोपमा अभिनेत्री पक्राउ

सिनेपत्र/एजेन्सी पाँच तारेर होटलमा बसेर अबैध यौन धन्दा गरेको आरोपमा बलिउड अभिनेत्री अमृता धनोआ पक्राउ परेकी छिन् । धनोआलाई मुम्बइ पुलिसले भारतको गोरेगांव स्थित एक होटलबाट पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यममा...

गायक रामकृष्ण ढकाल र निलम शाहले सम्बन्ध विच्छेद, यस्ताे रहेछ कारण !

सिनेपत्र/काठमाडौं  गायक रामकृष्ण ढकाल र निलम शाहले सम्बन्ध विच्छेद गरेको खबरले चर्चा पाइरहेको छ । सबै प्रकारका संचारमाध्यममा अहिले उनीहरुको समाचारले स्थान पाइरहेको छ । लामो समयदेखी गायन क्षेत्रमा सक्रिय गायक...

‘सक्किगोनि’ विवादमा, प्रहरीमा उजुरी

सिनेपत्र/काठमाण्डाैं ‘भद्रगोल’ सिरियलमा प्रयोग हुँदै गरेको क्यारेक्टर लाइ अर्को सिरियल ‘सक्किगोनि’ मा प्रयोग गरेकोमा आपत्ति जनाउदै मिडिया हबले उजुरी हालेको छ । हाँस्य टेली सिरियल भद्रगोललाइ असर गरेको भन्दै मिडिया...

नायिका निर्माताको प्रेममा !

सिनेपत्र/काठमाण्डौं नायिका बेनिशा हमालले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । एक अनलाईन पोर्टलका अनुसार उनि अहिले  चलचित्र ‘कबड्डी’का निर्माता रौनक विक्रम कँडेलको प्रेममा रहेको बुझिएको छ । नायिका बेनिशा हमाल अहिले...

फिटनेस रहस्य: केकी अधिकारी

सिनेपत्र/काठमाण्डौं सन् २०१० मा फिल्म ‘स्वर’ बाट डेब्यू गरेकी उनले थुप्रै स्मरणीय फिल्ममा अभिनय गरेकी छिन्। अघिल्लो साल ‘कोहलपुर एक्सप्रेस’ बनाएर निर्माणमा प्रवेश गरेकी उनले यो वर्ष फिल्मसँगै ‘कमेडी च्याम्पियन’...