छवि-शिल्पा बिरुद्ध पक्राउ पुर्जी जारी

सिनेपत्र/काठमा‍ण्डाै‌

बहुविवाह सम्बन्धी कसूरमा निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । छवीकी पहिलो श्रीमती हेमा ओझाको जाहेरीको आधारमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार महिला सेल कालिमाटीले अनुसन्धान थालनी गर्दै दुवैको खोजि गरिरहेको छ ।

Comments
Related News