बलिउड नायिका आलिया भट्टबारे रोचक प्रसङ्ग
कुरा मनको/बलिउड
निर्देशक महेश भट्टकी कान्छी छोरी आलिया भट्ट गत मार्च १५ बाट २४ बर्षकी भएकी छिन् । उनले ६ बर्षको कलिलो उमेरमा ‘संघर्ष’ फिल्ममा प्रिति जिन्टाको बाल भुमिका निर्वाह गरेकी थिइन् । त्यसपछि १२ वर्ष भने उनि चलचित्र क्षेत्रबाट टाढा रहिन् ।
फिल्म ‘स्टुडेन्ट अफ दी इयर’बाट धमकेदार डेब्यु गरेकी उनले सो फिल्मका लागी तीन हप्तामा १६ किलो तौल घटाएकी थिइन् । चार सय युवतीको अडिसन मध्येबाट छानिएकी आलियाको तौल त्यतिबेला ६७ केजी थियो ।
आलियालाई अभिनयसँगै गायन र चित्रकलामा पनि रुची रहेको छ ।
Comments
Related News
Latest Updates
Trending
Videos




