भद्रगोलकाे रक्षाका सुन्दर ५ तस्विर !

सिनेपत्र/काठमाण्डौं
रक्षा श्रेष्ठ यानि भद्रगोलकी रक्षा, जव उनले भद्रगोलमा काकु छोरी जिग्रीको गर्लफ्रेण्ड भएर अभिनय गरीन् , उनको चर्चा दिन प्रतिदिन चुलिदै गयो ।
उनै रक्षा जति भद्रगोलमा चर्चित छिन, त्यतिनै चर्चित सामाजिक संजालमा पनि, कारण आर्कषक तस्विर अपलोडले गर्दा । भद्रगोल बन्द भए पनि उनको व्यस्तता घटेन बरु म्युजिक भिडियोमा अभिनय गर्दौ अघि बढिन् ।
उनै रक्षाका ५ आर्कषक तस्विर आज प्रस्तुत गर्दैछौं । उनको फेसबुक पेजबाट ।




Comments
Related News
Latest Updates
Trending
Videos




