गायिका सुमित्रा गौतमको तिजको गीत ‘छम छमी नाचौंन’ सार्वजनिक

सिनेपत्र/काठमाण्डौं

गायिका सुमित्रा गौतमको तिज गीत ‘छम छमी नाचौंन’ युट्युवमा सार्वजनिक भएको छ । हिन्दु महिलाको महान पर्व तिजको अवसर पारेर गायिका गौतमको गीत बजारमा आएको हो ।

बब्लु गौतम निर्देशित सार्वजनिक गीतको भिडियोमा कलाकार पुष्पा थापा, राधिका केसी र संगीता बस्नेतको अभिनय रहेको छ । भिडियोको छाँयाङ्कन खेमराज भुमीले गरेका हुन् । जसमा श्रृङ्गार पासाले गरेका छन् ।

स्वर तथा शब्द गायिका गौतमको रहेको उक्त गीतमा लय तथा एरेन्ज ठाकुर सुवेदीको रहेको छ ।

हेर्नुहोस् भिडियो । 

 

Comments
Related News