Contemporary

नेपाल चलचित्र पत्रकार संघको नेतृत्वमा दिनेश सिटौला

सिनेपत्र/काठमाण्डौं नेपाल चलचित्र पत्रकार संघको आज भएकाे निर्वाचनमा अध्‍यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् ।  प्रतिस्पर्धी डब्बु क्षेत्रीलाई पराजित गर्दै सिटौला अध्‍यक्षमा निर्वाचित भएका हुन । त्यस्तै संघको उपाध्यक्ष (कार्यक्रम) तर्फ...

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

सिनेपत्र/काठमाण्डौं प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट...

केशव भट्टराईको परिवारलाई अभिनेत्री करिश्मा मानन्धरको होली खर्च

सिनेपत्र/काठमाण्डौं अभिनेत्री करिश्मा मानन्धरले चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गरेकी छिन्। उनले भट्टराईको परिवारलाई एक लाख एक सय एक रुपैयाँ चलचित्र निर्देशक समाजमार्फत सहयोग गरेकी हुन्। करिश्माले...

नेटफ्लिक्सले नेपाली विषयमा चलचित्र बनाउने

सिनेपत्र/काठमाण्डौं नेटफ्लिक्सले नेपाली विषयमा चलचित्र बनाउने तयारी थालेको जानकारी प्राप्त  भएकाे छ । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पामाथि चलचित्र बनाउने तयारी नेटफ्लिक्सले गरिरहेकाे छ । यद्यपि यसबारे नेटफ्लिक्सले आधिकारिक...

होलीमा कोरोनाको डर

  सिनेपत्र/काठमाण्डौं कोरोना भाइरसको जोखिम बढेकाे भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग...

अभिनेत्री श्वेता खड्काको नेतृत्वमा क्यान्सर हस्पिटल बन्ने

सिनेपत्र/काठमाण्डौं अभिनेत्री श्वेता खड्काको नेतृत्वमा गोदावरीमा क्यान्सर हस्पिटल बन्ने भएको छ । स्वेताका श्रीमान् अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण मृत्यु भएको थियो । विवाह भएको केहीदिन मै क्यान्सरले श्रीमान्...

प्रियंका र आयुष्मान बिच हिन्दु परम्परा अनुसार विवाह सम्पन्न

  सिनेपत्र/काठ्मान्डौ अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिबाहा गरेका छन् । बुढानिलकण्ठमा रहेको ‘पार्क भिलेज रिसोर्टमा’ शुक्रवार उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । विवाह समारोहमा प्रियंका...

कानूनी रुपमा बिहे गरे प्रियंका र आयुष्मानले

सिनेपत्र/काठमाण्डौं नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानूनी रुपमा बिहे गरेका छन् । प्रियंकाले आयुष्मानसँगको तस्वीर शेयर गर्दै कानूनी रुपमा बिहे गरेको जानकारी दिएकी हुन् । आज प्रियंका कार्कीको...

नायिका आँचल शर्माकाे टिकाटालो !

सिनेपत्र/काठमाण्डौ अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छन् । सोमवार चुच्चेपार्टीमा रहेको इम्पेरियल बैंक्वेटमा आफ्ना निकट पारिवारिक सदस्यहरुको उपस्थितिमा आँचल र उदिपले औंठी साटेका हुन् । गएको एक वर्षदेखि...