पुजाको रोजाइमा अनमोल !

सिनेपत्र/काठमाण्डाैं

अभिनेता अनमोल केसीले पहिलो पटक अभिनेत्री पूजा शर्मा सँग सहकार्य गर्ने भएका छन् पूजा शर्माको होम प्रोडक्सनबाट निर्माण हुन लागेको उक्त चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने छन् ।


शुक्रवार अनमोलले नाम खुल्लाइएको चलचित्रको लागि मञ्जुरी दिदैँ निर्मातासँग चलचित्रको लागी करार पनि गरेका हुन् । फिल्मको छायांकन कात्तिकपछि मात्र सुरु हुने छ । चलचित्रको कथा निर्देशक थापा स्वयंले गर्ने छन् । अनमोल र पूजाको यो जोडि पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन् ।

Comments
Related News