लगनगाँठो कस्दै वरुण धवन

सिनेपत्र/काठमाण्डाै
लामो समयको प्रेम सम्बन्धलाई लगन गाँठोमा कस्दै बलिउड अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालसँग विवाह गर्न लागेका छन् । फेशन डिजाइनर पेसा सम्हालेकी नताशा सँग वरुणको विवाहको खबर पक्का भएको हो l
२४ जनावरीलाई विवाहको तारीक दिएका यी जोडीको बिहेमा करिब ४०\५० जनाको उपस्थिति रहने छ भने अलिबागमा विवाह समारोह हुन लागेको हो l विवाह समारोह पाँच दिन सम्म हुने भारतीय मिडियामा उल्लेख छ l विवाहपछि उनीहरुले मुम्बईमा सेलिब्रेट्रीको लागि रिसेप्सन पार्टी राखेका छन् ।
Comments
Related News
Latest Updates
Trending
Videos




