आउँने भयो ‘दर्पण छायाँ पछि’

सिनेपत्र/काठमाण्डाै‌

लहनाले जुरायो कि, बहानले भेटाएयो
हेरिन्जेलको सम्झना,फुटेपछि तिर्सना जिन्दगानी दर्पण छायाँ

चलचित्र दर्पण छायाँको यो गीत अझै पनि आम दर्शकको मनस्तिष्कमा ताजा तुलसी घिमिरेको शब्द तथा रजित गजमेरको संगीत रहेको २००१ को ब्लकबस्टर यसै चलचित्रदर्पण छाँयाको सिक्वेलदर्पण छाँया पछिनिर्माण हुने भएको बरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित फिल्मदर्पण छाँयाआजपनि दर्शकमाझ उत्तिकै लोकप्रिय

यो फिल्म तुलसी घिमिरेको सबैभन्दा उत्कृष्ट फिल्म मध्ये एक हो घिमिरे मात्रै नभएर यो फिल्म नायक दिलिप रायमाझी, निरुता सिंह उत्तम प्रधानको करियरकै उत्कृष्ट फिल्म मध्येको एक हो

तुलसी घिमिरेले निर्देशन गर्ने भनिएता पनि फिल्मलाई उत्तम प्रधानले निर्देशन गर्ने भएका छन् फिल्मको स्क्रिप्ट नायक उत्तम प्रधानले नै तयार पारेका हुन् हुन यस अघि तुलसी घिमिरेले दर्पण छायाँ निर्माण गरिसकेका छन् तर यसमा दिलिपि रायमाझी, निरुता सिंह, उत्तम प्रधान कसैलाई पनि घिमिरेले लिएका छैन् यसैले पनि होला ।यो पटक दर्पण छायाँको सिक्वललाई उत्तम प्रधान स्वयंम निर्देशनमा जुटेका

उत्तम सँगै नायक दिलिप रायमाझि निरुता सिंहमिलेर दर्पण छाँयाको सिक्वेल बनाउन लागेका हुन्

दर्पण छाँयाको कथा जहाँ अन्त्य भएको थियो, त्यहिँबाट फिल्म को कथा अगाडि बढ्नेछ कोरोनाको कारण छायँकनमा जान ढिलाइ भएको थियो, अब स्थिति सामान्य भएपछि फिल्मको निर्माणले गति लिने कुरा नायक उत्तम प्रधानले सिनेपत्रलाई जानकारी दिएका छन्

स्किृष्टको सबैकाम सकिएको चलचित्रमा , निरुता दिपिललाई पुनः एक पटक एकै साथ देख्नु हुनेछ हामी तीन जना मिलेरनै यो चलचित्र निर्माण गर्न लागेका हौ यस चलचित्रमा मैले निर्देशकको भुमिका पनि बहन गर्दैछु आशा , दर्पण छायाँलाई दर्शकहरुले जति मन पराऊनु भयो त्यसरीनैदर्पण छायाँको सिक्वेलदर्पण छायाँ पछिलाई पनि मन पराऊनु हुनेछ l” उत्तमले भने

Comments
Related News