चलचित्र बन्ने भयो सुविन भट्टराईको ‘समर लभ’
हाम्रो कला/काठमाण्डौं
युवा लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ को कथा बस्तुमा चलचित्र निर्माण हुने भएको छ ।
चलचित्रलाई निर्देशक मुस्कान ढकालले निर्देशन गर्ने निर्माण पक्षले जनाएको छ ।
Comments
Related News
Latest Updates
Trending
Videos



