चलचित्र ”सेन्टी भाइरस”को इन्टरनेशनल राइट्स १ करोड १५ लाखमा बिक्री

सिनेपत्र/चितवन

जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागी सुविहानी फिल्मको ब्यानरमा निर्माण भएको चलचित्र ´´ सेन्टी भाइरस“ को इन्टरनेशनल राइट्स बिक्री भएकाे छ । नेपाली मुल्य  १ करोड १५ लाख रुपैयाँ मा अमेरिकाको नेप्सिने कम्पनीले इन्टरनेशनल राइट्स खरिद गरेको हाे । आज रंगशाला निर्माण स्थलमा सुविहानी फिल्म को तर्फबाट कलाकार सिताराम कट्टेल ( धुर्मुस ) र नेप्सिने कम्पनी नेपाल को प्रमुख विधान कार्की बीच सम्झौता भएको हो ।

Comments
Related News