वरिष्ठ कलाकार शुभद्रा अधिकारीको निधन

सिनेपत्र /काठमाण्डाै‌

वरिष्ठ कलाकार शुभद्रा अधिकारीको निधन भएको छ ।

वि‍ स‌‍ २००३ भदौ २० गते काठमाडौंको असनमा जन्मनुभएको उहाले सयौं चलचित्र र टेलिचलचित्र मा काम गर्नुभएको छ ।

उहाँकाे विभिन्न चलचित्रका साथै‌  नाटक, गीतिनाटक तथा भिडियोफिल्महरुमा पनि अभिनय रहेकाे छ ।  ‘मनको बाँध’ चलचित्रबाट ठूलो पर्दामा अभिनय सुरु गर्नुभएकी कलाकार शुभद्रा अधिकारीको ‘चिनो’, ‘कन्यादान’, ‘भाउजु’ चलचित्र निकै सफल चलचित्रहरु हुन् ।

सिनेपत्र  परिवार कलाकार शुभद्रा अधिकारी प्रती हार्दिक श्रदान्जली अर्पण गर्दछ ।

नेपाली कलाकारितामा उहाँको योगदान सिने जगतले सधैं सम्झि रहनेछ ।

Comments
Related News