‘हजार जुनी सम्म’को ट्रेलर सार्वजनिक

सिनेपत्र /काठमाण्डाै
चलचित्र ‘हजार जुनी सम्म’को ट्रेलर सार्वजनिक भएको छ । विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा बाबु–छोरीको प्रेम, प्रेमी–प्रेमिकाको प्रेम देखाइएको छ ।
चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइटेल, अखिलेष प्रधान, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका कलाकारहरुकाे अभिनय रहेकाे छ ।
चलचित्र ‘हजार जुनी सम्म’ साउनको ३० गतेबाट रिलिज हुँदैछ ।
Comments
Related News
Latest Updates
Trending
Videos




