छोरी सहित दिल्लीमा नायिका एैश्वर्य राय बच्चन
हाम्रो कला /बलिउड /एजेन्सी
लामो समयसम्म विरामी रहेर निधन भएका पिताको अस्थि विसर्जनमा आफ्नी छोरी सहित बलिउड नायिका एैश्वर्य राय बच्चन शनिवार दिल्ली पुगेकी छिन् ।
उनका पिता कृष्णराज रायको यही मार्च १८ मा क्यान्सरका कारण मुंबईको लीलावती अस्पतालमा निधन भएको थियो । उनका पिता आर्मीमा बायोलोजिस्टकारुपमा कार्यरत थिए । जब उनि बिरामीका कारण अस्पताल भर्ना भएका थिए, त्यस समय छोरी एैश्वर्यले आफ्नो पिताको खुब हेरविचार गरेकी थिइन् ।
Comments
Related News
Latest Updates
Trending
Videos




