नायिका निर्माताको प्रेममा !

सिनेपत्र/काठमाण्डौं
नायिका बेनिशा हमालले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । एक अनलाईन पोर्टलका अनुसार उनि अहिले चलचित्र ‘कबड्डी’का निर्माता रौनक विक्रम कँडेलको प्रेममा रहेको बुझिएको छ ।
नायिका बेनिशा हमाल अहिले घुमफिरमा व्यस्त छिन् । बेनिशा र रौनक केही महिनादेखि प्रेममा रहेको वुझिएको छ ।
नायिका बेनिशा हमाल र निर्माता कँडेलले भने यो बिषयमा केही पनि बोलेकी छैनन् ।
कतै यो बेनिशाको चलचित्र जगतमामा टिकी रहने खुफिया आईडिया त हैन ?
Comments
Related News
Latest Updates
Trending
Videos




