Video

‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक

सिनेपत्र/काठमाण्डौं यस वर्षको प्रतीक्षित फिल्ममध्येको एक फिल्म ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । ‘हात्ती ढुंगामा’ बोलको गीतमा सागर...

चलचित्र सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक

सिनेपत्र/काठमाण्डौं धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । सेन्टी भाइरसमा रामबाबु गुरुङको निर्देशन रहेको छ भने सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई,...

‘दि कर्मा’मा समावेश ‘साना साना सपना’ बोलको गीत रिलिज

सिनेपत्र/काठमाण्डौं चलचित्र ‘दि कर्मा’मा समावेश ‘साना साना सपना’ बोलको गीत रिलिज गरिएको छ । माघको १७ गतेबाट रिलिज हुने यो चलचित्रको यो गीतमा केतन क्षेत्रीको स्वर, मानस विक्रम थापा र...

मेचु धिमालको नयाँ गीत सार्वजनिक

सिनेपत्र/काठमाण्डौं मोडल मनोज ओली र ऋचा थापाको अभिनयमा नयाँ गीत सार्वजनिक भएको छ । गीतकार सुन्दर पन्तको शब्द र कर्साङ लामाको संगीतमा रहेको तिम्रो मुटु गीत भ्वाईस अफ नेपाल सिजन...

पुस्कल शर्माको नयाँ गीत ‘सतीप्रथा’ले चर्चा बटुल्दै

सिनेपत्र/काठमाण्डौं लोकप्रिर्य गायक पुश्कल शर्माको नयाँ गीत ‘सतीप्रथा’ले चर्चा बटुल्दै गएको छ । युट्युवमा अपलोड गरेको छोटो समयमै युट्युवको ३४ नम्बर ट्रेण्डिङमा पर्न सफल भएको छ । गीतमा उनलाई बिष्णु...

सगुन र प्रिया अभिनित “दिन बित्यो” सार्वजनिक

सिनेपत्र/काठमाडौं  प्रतिभाशाली उदयमान गायक सगुन लिम्बुले आफ्नो पहिलो डेब्यु गीत “दिन बित्यो” को म्युजिक भिडियो सार्वजनिक गरेका छन । फिदिम घर भै बिगत २ वर्ष देखि काठमान्डौमा संगीतमा आफ्नो भविष्य...

राजिवले ल्याए “सानीमाया”

सिनेपत्र/काठमाडौं  गायक राजिव लामाले लोक-पप भाकामा आधारित “सानीमाया” बोलको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । नयाँ बर्षको उपलक्ष्यमा संसार भरी छरिएर बसेका नेपाली संगीतप्रेमीलाई उपहार स्वरूप गीतको लिरिकल...

‘भिडमा’ पल र स्मृतीको प्रेम

सिनेपत्र/काठमाण्डाैं फिल्ममा व्यस्त नायक पल शाह पछिल्लो समय सेलेक्टेड गीतहरुमा मात्र देखिदै आएका छन् । अहिलेका डिमान्डेड नायक पल शाह र स्मृती श्रेष्ठको अभिनय रहेको गीत भिडमा पनि सार्वजनिक गरिएको...

गीतकार हरि उप्रेतीको ‘जवानीको फूल’ को भिडियो सार्वजनिक

सिनेपत्र / काठमाण्डाैं गीतकार हरि उप्रेतीको शव्द तथा सिडि बिजय अधिकारीको स्वर तथा संगीत रहेको गीत ‘जवानीको फूल’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दयाराम घिमिरेको निर्देशनमा तयार भएकाे...