गीतकार हरि उप्रेतीको ‘जवानीको फूल’ को भिडियो सार्वजनिक

सिनेपत्र / काठमाण्डाैं
गीतकार हरि उप्रेतीको शव्द तथा सिडि बिजय अधिकारीको स्वर तथा संगीत रहेको गीत ‘जवानीको फूल’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दयाराम घिमिरेको निर्देशनमा तयार भएकाे उक्त गीतको भिडियोमा आशिष कुशुवार र कला राइको अभिनय रहेको छ । मकवानपुरको इन्द्रसरोवर तालमा छायांकन गरिएको भिडियाेमा डान्सिङ बिटको गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि रहेकाे छ ।
हेर्नुहाेस् भिडियाे ।
Comments
Related News
Latest Updates
Trending
Videos


