चलचित्र सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक
सिनेपत्र/काठमाण्डौं
धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । सेन्टी भाइरसमा रामबाबु गुरुङको निर्देशन रहेको छ भने सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, दिपक आचार्य, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
त्यस्तैगरि पथ कथा लेखन कुमार कट्टेल (जिग्री) र दिपक आचार्य (काकु }को रहेकोछ । फिल्म फिल्ममा बिन्दु लामा ह्याल्मोको निर्माण रहेको छ । शैलेन्द्र डी कार्कीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठको सम्पादन गरेका छन् । यो फिल्म फागुन ९ गते देखि प्रर्दशन हुँदैछ ।
हेर्नुहाेस् ट्रेलर।
Comments
Related News
Latest Updates
Trending
Videos




