‘बोल्ड’ शुष्मा ! (फोटो फिचर)

सिनेपत्र/काठमाण्डाै‌

कैलाली जिल्ला, धनगढिको फुलबारी भन्ने ठाउँमा मंसिर ९ गते जन्मिनु भएकी शुष्मा अधिकारी नेपाली चलचित्र क्षेत्रमा चम्किदै गर्नु भएको अभिनेत्रीको रुपमा परिचित हुनुन्छ ।

बुवा गंगाधर अधिकारी तथा आमा मन कुमारी अधिकारीको काखबाट कान्छि छोरीको रुपमा जन्मिनु भएकी शुष्माले बि.सं. २०६६ मा फुलबारीको ‘बाटो बोल’को गीत माफर्त अभिनय विधामा प्रवेश गर्नु भएको थियो । बिं.सं. २०७१ सालमा अनौठो प्रेमकथा नामको चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा औपचारीक रुपमा प्रवेश गर्नु भएको थियो ।

 


हाल सम्म दुई सय भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरि सक्नु भएकी शुष्मा अधिकारीले अनौठो प्रेम कथा, पिपल, खुर्पा जस्ता नेपाली चलचित्र पनि आफ्नो अभिनय दर्शक माझ पस्कि सक्नु भएको छ । नेपाली चलचित्रमा मात्रै नभई दिवाना २, जय मधेस जस्ता भोजपुरी चलचित्रहरुमा पनि आफ्नो अभिनयको जादु दर्शक माझ छोड्न सफल हनु भएकोछ ।

आफ्नो अभिनयको जादुले गर्दानै विश्वका विभिन्न मुलक जस्तै अष्ट्रेलिया, बेलायत, इजरालय, मलेशिया, दुबहि, रसिया जस्ता विभिन्न मुलुकको भ्रमण समेत गरि गरि सक्नु भएकोछ । शुष्मा अधिकारी नेपालमा मात्र नभई बिदेशका दर्शकहरु माझ समेत चर्चित हुनुन्छ ।


आत्मा बिश्वासि, निडर तथा मिजासिलो स्वाभावकै कारण सबैको मन,मस्तिकमा बास गर्न सफल भएको बताऊँने शुष्मा अधिकारीले थुप्र्रौ बिज्ञापनहरुमा समेत अभिनय गर्नु भएकोछ ।

कोभिड१९को कारण पहिले जस्तो खुलेर काम गर्न नसकेको बताएकी शुष्माको केहि कामहरु भने दर्शकहरु सामु चाँडै आऊँने जानकारी गराऊँनु भएकोछ ।

Comments
Related News