इन्गेजमेन्टमा आँचलकाे सुन्दरता (फोटो फिचर)

 

सिनेपत्र/काठमाण्डौं

नायिका आँचल शर्माले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरिन् । आँचल र उदिपको इन्गेजमेन्ट समारोह विशेष बनेकाे थियाे । उनीहरुले, एक अर्कालाई औठी लगाइदिए र चाडै नै बेहुला–बेहुली बन्ने वाचा समेत गरेका थिए । आँचल र उदिपको बिहे फागुणको २९ गते हुँदैछ ।

 

तस्विर साैजन्य: इम्पेरियल बैंक्वेट

 

 

Comments
Related News