फेसबुकमा केकी अधिकारी

हाम्रो कला /काठमाण्डौं
अहिले प्रायः विश्वका सबै सेलिब्रेटिहरु सामाजिक सञ्जालबाट आफ्ना शुभेच्छुकहरु संग अन्तरक्रिया गर्ने गर्दछन् । त्यसै क्रममा नेपालका सेलिब्रेटिहरुले पनि समाजिक सञ्जाललाई भरपुर उपयोग गरी आफ्ना शुभचिन्तकहरु संग नजिक रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा नेपालकी शिक्षित तथा चर्चित नायिका केकी अधिकारीले अपलोड गर्नु भएका केही आर्कषक तस्विरहरु प्रस्तुत गर्दैछौं ।

तस्विर साभारः केकी अधिकारी फेसबुक पेजबाट

Comments
Related News