आयो ‘ग्याङस्टार ब्लूज’को ट्रेलर

हाम्रो काला/काठमाण्डौं
लभ स्टोरी चलचित्र निर्देशनमा सफल मानिएका निर्देशक हेमराज वीसीले निर्देशन गरेको चलचित्र ‘ग्याङस्टार ब्लूज’को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रमा नव–नायक आशिरमान देशराज, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, अरुणा कार्की, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
भदौ २ गते प्रर्दशनको मिति तय गरेको चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।
चलचित्रले एउटा व्यक्तिको ग्याङस्टार बन्नुपर्ने कारणको कथा भन्ने बताएको छ ।
हेर्नुहोस् ट्रेलर।
Comments
Related News
Latest Updates
Trending
Videos




