प्रदर्शन अगाडीनैं ‘रैला’ले गर्यो अर्बको ब्यापार
हाम्रो कला/बलिउड
तीन खान मध्ये एक शाहरुख खानका पछिल्ला चलचित्रहरुले राम्रो ब्यापार गर्न सफल भइरहेको छ । त्यसमा पनि एक पछि अर्को हिट फिल्मको स्वाद चाखिरहेका शाहरुख अभिनित चलचित्र रैलाले प्रदर्शनअगावै राम्रो पैसा कमाउन सफल भएको छ ।
यो चलचित्रले स्टेलाइट र म्युजिक राइट्समार्फत सवा अर्ब कमाईगर्न सफल भएको हो ।
चलचित्रमा शाहरुख खानलाई भने नायिका अनुष्का शर्माले साथ दिनेछिन् ।
Comments
Related News
Latest Updates
Trending
Videos




