मनिषा संजय दत्तको आमा बन्ने
हाम्रो कला/ बलिउड/ एजेन्सी
‘सौदागर’, ‘1942 ए लव स्टोरी’, ‘बाँम्बे’,‘दिल से’ र ‘लज्जा’ आदी जस्ता बलिउडको सफल चलचित्रमा अभिनय गरी आफ्नो अभिनयको जादु छर्न सफल नायिका मनिषा कोईराला लामो समयको अन्तराल पछि फेरी चलचित्रमा देखा पर्ने भएकी छिन् ।
निर्देशक राजकुमार हिरानीको निर्देशनमा बन्न लागेको संजय दत्तको बायोपिक चलचित्रमा संजयको आमा नरगिस दत्तको भुमिकामा देखिदैं छिन् मनिषा ।
मनिषा बिरामी भए पछि आरामको लागी भन्दै केही समय सिनेमा क्षेत्रबाट टाढा रहेकी थिइन् ।
Comments
Related News
Latest Updates
Trending
Videos




