सुस्मिता केसीले गरिन् पत्रकार माथि अपमानजनक ब्यवहार

हाम्रो कला /काठमाण्डौं
चलचित्र जगतमा नायिका र निर्माता विचको विवाद सेलाउन नपाउदैं फेरी चलचित्र पत्रकार माथि अपमानजनक ब्यवहार भएको छ ।
नायिका तथा निर्मात्री सुस्मिता केसीले चलचित्र पत्रकार उत्सव रसाइली माथि अपमानजनक ब्यवहार गरेकी छिन् ।
सामाजिक सञ्जालमा कुराकानी गर्नेक्रममा विभिन्न तल्लो स्तरको शब्द प्रयोग गरी अपमान गरेको पत्रकार रसाइलीले समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।
हेर्नु होस् के भएको थियो ।



Comments
Related News
Latest Updates
Trending
Videos


