नायक पल र नायिका पूजा सँग चक्रपथ घुमें कान्छा पत्रकार(फोटो फिचर सहित)

हाम्रो कला/काठमाण्डौं
असार ३० गते बाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ र निकट भविष्यमा संचालन हुन लागेको गायनको रियालिटी शो ‘नेपाल दर्शन आईडल’ले संयुक्तरुपमा प्रचारप्रसार गरेका छन् ।
आज आयोजित प्रचारप्रसार कार्यक्रम अन्र्तगत चक्रपथ परिक्रमा सम्पन्न भएको हो । एभरेष्ट होटल नयाँ बानेश्वर चोकबाट शुरु भएको यात्रा कोटेश्वर, कलंकी, बालाजु, महाराजगञ्ज, गौशालाहुदैं पुनः नयाँ वानेश्वर चोकमानै आएर कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजकका तर्फबाट नायक पल शाह, नायिका पूजा शर्मा र युवा पत्रकार सुजन आचार्यलगायत अन्य सयौंको सहभागीता रहेको थियो ।
यात्रामा करिब ८ वटा गाडी सहित मोटरसाईकलहरु सहभागी रहेको थियो ।

तस्विर: सुरज प्रत्युष
Comments
Related News
Latest Updates
Trending
Videos



