गायक डेभिड शंकरको स्वरमा ‘मन पराएँ तिमीलाई’

सिनेपत्र/काठमाण्डाै
गायक डेभिड शंकरको स्वरमा रहेको गीत ‘मन पराएँ तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा ज्ञानेश्वर तिवारीको कन्सेप्ट र शब्द तथा दीपक शर्माको संगीत छ । भिडियोमा सरोज खनाल, रजनी केसी र सरोज दाहालकाे अभिनय रहेकाे छ। राजु अधिकारी निर्देशित भिडियोमा आशुतोष अधिकारीको सहायक निर्देशन, जयराम थापाको छायांकन, विनय कंशकारको रंग संयोजन, मन्दील श्रेष्ठको सम्पादन छ । भिडियाकी निर्मात्री अम्बिका तिवारी अधिकारी हुन् ।
भिडियाे हेर्नुहाेस् ।
Comments
Related News
Latest Updates
Trending
Videos


