सलमानको ‘दबङ ४’आउँने !
सिनेपत्र/एजेन्सी

बलिउड फिल्म ‘दबङ’को चौथो श्रृंखला निर्माण हुने भएको छ l भारतीय संचार अनुसार फिल्मको चौथो श्रृंखला निर्माण हुने बताइएको छ l टाइम्स अफ इन्डियाका अनुसार यो फिल्मलाई तिग्मांशु धुलियाले पटकथा लेखिरहेका छन् भने उनी स्वयंले निर्देशन गर्नेछन् । तिग्मांशु धुलियाको कथा र निर्देशन फिल्ममा रहने छ l अभिनेता सलमान खानले निर्देशक धुलियालाई यो प्रोजेक्टमा ल्याउन पहल गरेका हुन् l
Comments
Related News
Latest Updates
Trending
Videos




