नायिका आँचल शर्माले यसरी मनाईन जन्मदिन (फोटो फिचर)

हाम्रो कला/काठमाण्डौं

‘नाई नभन्नु ल–४’ बाट नेपाली रजतपटमा पाईला टेकेकी नायिका आँचल शर्माले हालै परेको आफ्नो जन्मदिन परिवार तथा साथीसँगी सँग मनाएको जनाएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा जन्मदिनका फोटोहरु शेयर गर्दै उनले आफ्नो जन्मदिनमा शुभकामना दिने सबै शुभेच्छुक प्रति धन्यवाद ज्ञापन गरेकी छिन् ।
आँचल अभिनित चलचित्र ‘जोनि ज्यानटल मेन’ प्रर्दशनको तयारीमा रहेको छ ।


 

Comments
Related News