निर्देशक निलु डोमा शेर्पाको निधन

तस्विर निलुको फेसबुकबाट ।
हाम्रो कला/काठमाण्डौं
निर्देशक निलु डोमा शेर्पाको निधन भएको छ । काठमाण्डौको बालुवाटारमा रहेको आफ्नै निवासमा उनलाई हृदयघात भएपछी उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा आज बिहान निधन भएको वुझिएको छ ।
गतबर्ष चलचित्र ‘हाउ फन्नी’ निर्देशन गरेकी निलु नयाँ चलचित्र निर्देशनको तयारीमा थिइन् ।
हेर्नुहोस् उनि निर्देशित चलचित्र ।
Comments
Related News
Latest Updates
Trending
Videos



